इलाम । इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेको तर्फबाट उम्मेदवार रहेका सुहाङ नेम्बाङले मतदान गएका छन् उनले महेन्द्र रत्न बहुमुखी क्याम्पस मतदान केन्द्रबाट मतदान गरेका हुन वुवा सुभाष नेम्बांगको मृत्यु भएपछि उनलाई एमाले उमेद्वार बनाएको हो । यस पटकको निर्वाचनमा एमाले माओवादी,नेकपा र नेपाल परिवारदलका बिचमा गठबन्धन बनेको छ ।