इटहरी । अखिल क्रान्तिकारी सुनसरीको १४औँ  सम्मेलनबाट  यामकुमार पाण्डेको अध्यक्षतामा निर्वाचित भएका छन् । माओवादी केन्द्र निकट विद्यार्थीहरूको सङ्गठन अखिल क्रान्तिकारी सुनसरीको उपाध्यक्षमा कृष्ण कार्की, मन्तोष मण्डल र यमुना महत निर्वाचित  भएका हुन् । यस्तै जिल्ला सम्मेलनले सचिवमा भूपेन्द्र   भूपेन्द्र देवान लिम्बु 

 सहसचिवमा शैली उप्रेती र कोषाध्यक्षमा  मो एहेसन अन्सारी निर्वाचित भएका छन् । 

नव निर्वाचित सदस्यहरू 

 कुशल कार्की

धनकेशर भुजेल

हरि बहादुर खड्का 

 लाल बहादुर सुवेदी

 सुष्मा दाहाल

 संजु भुजेल 

 विवेक पौडेल

 भूपाल पराजुली

 नितेश कुमार मण्डल

अरुण कुमार मेहेता 

रुपेश कुमार मोची

विष्णु रजक 

सुष्मा लिम्बु

अनिल कुमार सखारिया 

राजकुमार कठायत 

दीक्षा अधिकारी 

 रितिशा चौधरी

 रिवाज खराल

 अञ्जलि राय