सुनसरी । सुनसरीमा दिनभर उत्साहपूर्वक शान्तिपूर्ण रुपमा मनोनयन भएको छ ।  विभिन्न राजनितिक दलका उम्मेद्वारहरुले सुनसरीका चारवटै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रुपमा उम्मेद्वारी दर्ता गराएका छन् ।

rajib koirala


उम्मेद्वारहरु आफ्ना कार्यकर्ता तथा समर्थकको साथ लिएर निर्वाचन केन्द्रमा पुगेर उम्मेद्वारी दर्ता गराएका छन् ।  आज दिनभर निर्वाचन केन्द्रको माहोल उत्साहजनक रहेको छ । हाल सम्म शान्तिपर्ण रुपमा उम्मेद्वारी दर्ताको काम भएको मुख्य निर्वाचन कार्यलयले जानकारी दिएको छ । 

Rajib koirala 1


g karki 1

jagadish 1

sujan lama

619735944_862248819883521_7045161351651931603_n

617462446_862248826550187_4256213155587265834_n

619909499_862248796550190_8963411980153642619_n

617080555_25720642147556925_3673968471219588783_n

harka sampang

RSP