सुनसरी । झापा ५ मा नेकपा एमालेका केपी ओली ५ हजार १२३ मतले पछि परेका छन् ।
रास्वपाका बालेन्द्र शाहले पछिल्लो मतपरिणाम अनुसार ६हजार ५५१, मत पाएका छन् ।
एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीको १४२८, नेपाली कांग्रेसका मन्दरा चिमरीयाको २१६ मत आएको छ ।
यस्तै नेपाली कम्युनिष्ट पाटीका रञ्जित तामांगको १६५ मत आएको छ ।
अहिले सम्म ९हजार ४१२ मत गणना भएको छ ।















