विराटनगर । सुनसरी ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का दीपक साहले सुरुवाती अग्रता लिएका छन् ।

 हालसम्म उनले ९४ मत प्राप्त गरेका छन् । 

उनलाई पछ्याइरहेका कांग्रेसका ज्ञानेन्द्र कार्कीले ६७ मात पाएका छन् । 

यसैगरी नेपाली कम्यिुनिस्ट पार्टी (नेकपा) का महफुज अन्सारीले ६१ र  नेकपा एमालेका जगदिश कुसियतले ३६ ल्याएका छन् ।