तिहारको आज दोस्रो दिन घर घरमा ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ ।

साँझमा दीपावली गर्दै सम्पन्नताकी देवी लक्ष्मीको विधि पूर्वक पूजा गरिएको छ । घरमा दीपावली गरेसँगै झिलिमिली बत्तिले उज्यालो पार्ने गरिन्छ । 

laxmi puja

jhilimili _ Itahari 2

भिलिमिली बत्तिले इटहरी मनमोहक देखिएको छ । इटहरीका घर तथा चौकहरु झिलिमिली बत्तिले रौनक थपेको छ । 

sangit chaok


इटहरीको संगित चौक भने अझ झकिझकाउ बनाईएको छ । चारैतिर झिलिमिली बत्ति ध्वजपतकाले सिंगारिएको संगित चौकको दृष्य हेर्न टाढा टाबाट मानिसहरु यहाँ आएका छन् । घुम्न आउने,फोटो खिच्ने र टिकटक बनाउनेको ठुलो घुईचो लागेको छ । 

jhilimi _ Itahari  1

jhilimili _ Itahari 3 1

jhilimili _ Itahari 1