इटहरी । पूर्वी तराईका जिल्लाहरू छठ पर्व भव्य रूपमा सम्पन्न भएको छ ।  पूर्वी तराईका जिल्लाहरू झापा, मोरङ र सुनसरीका विभिन्न नदी, पोखरी तथा तलाउहरूमा घाटहरूमा सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइएसँगै छठ पर्व सम्पन्न भएको हो ।   नदी, तलाउ तथा पोखरीहरूलाई सजाएर झकिझकाउ बनाउनुका साथै विगतका वर्ष झैँ यस वर्ष पनि छठलाई भव्य बनाउन सङ्घ संस्थाहरू जुटेका थिए । छठ पर्वमा सुनसरी र मोरङको सिमानास्थित बुढी खोलामा त्यस्तै देखियो । 
झन्डै एक किलोमिटर क्षेत्रफलमा ५ सय वटा पूजा घाट निर्माण गरिएको थियो ।
यस्तो देखियो इटहरीमा छठ पूजा ।  
तस्विर : बुलेट खतिवडा/सञ्चारपाटी

chhath_Itahari (2)chhath_Itahari (10)chhath_Itahari (8)chhath_Itahari (21)chhath_Itahari (4)chhath_Itahari (12)chhath_Itahari (16)chhath_Itahari (13)chhath_Itahari (20)chhath_Itahari (15)chhath_Itahari (17)chhath_Itahari (23)chhath_Itahari (19)chhath_Itahari (7)chhath_Itahari (18)chhath_Itahari (9)chhath_Itahari (14)chhath_Itahari (5)chhath_Itahari (6)chhath_Itahari (3)