सुनसरी । कोशी राजमार्गको धरान धनकुटा अवरुद्ध सडक १७ घण्टापछी खुलेको छ ।
एकै स्थानमा चार वटा सवारी साधन दुर्घटना भएपछि सडक गयरातीदेखी अवरुद्घ बनेको थियो ।
विराटनगरबाट क्रेन ल्याएर दुर्घटना चएका सवारी साधन हटाएपछि १७ घण्टापछि सडक खुलेको हो ।

Copyright © 2017 / 2024 / Sancharpati.com / All Rights Reserved.