सुनसरी । इटहरीमा राधाकृष्ण रथयात्रा निकालिएको छ । श्रीकृष्ण जन्माष्टमीको भोपल्ट निकालिने गरिएको रथयात्रामा हज्जारौ दर्शनार्थी सहभागी भएका छन् ।
विराटनगरपछिको दोस्रो ठुलो रथयात्रा मानिएको इटहरीको रथयात्रा इटहरी ८ स्थित राधाकृष्ण शिव मन्दिरबाट सुरु भएर इटहरीको मुख्य मुख्य चौक परिक्रमा गर्दै समापन गरिएको थियो ।
रथयात्राका क्रममा सञ्चारपाटीकर्मी गुरु ढकालले लिएको यी तस्बिर हेरौँ-