सुनसरी । इटहरीमा पनि आज भव्य रूपमा छठ पर्व मनाइएको छ ।

सूर्यको उपासना गरेर मनाइने छठ पर्व सुनसरीमा पनि मनाइएको हो ।

छठ पर्व अन्तर्गत बर्तालुहरूले बिहीबार अस्ताउँदो सूर्यलाई अर्ग दिएका छन्।

सुनसरी र मोरङको सिमाना भएर बग्ने बुढी खोला स्थित बुढीगंगाघाटमा बर्तालुहरूको भिड लागेको छ ।

हेरौँ यो फोटो फिचर-

12345678910