सुनसरीको तरहरास्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रको पोखरीमा पानी खेल्दै सिलसिले हाँसको बथानमा भाले मण्डारिन हाँस ।

2


मण्डारिन संसारकै सुन्दर चरा मध्येमा पर्दछ । पछिल्लो पटक २०२१ ।२०२२ मा सुनसरीकै बर्जु तालमा यो चरा देखिएको थियो । यो समयमा अन्यत्रबाट चराहरु नेपालमा घुम्न आउने गर्दछन् । 

3


4