सेरोफेरो

Showing 61-70 of 3,480 items.
करेन्ट लागेर एकको ज्यान गयो

विराटनगर / मोटर जोड्ने क्रममा करेन्ट लागेर मोरङमा एक जनाको ज्यान गएको छ । रतुवामाई नगरपालिका–१० सातमेडीमा एक युवाको मृत्यु भएको हो । घर छेउमा विद्युत मोटर जडान गर्दै गरेको अवस्थामा अचानक करेन्ट .....

इटहरीका सुविद गुरागाईले लेखेको नलाएको माया युट्युबमा भाईरल बन्दै

इटहरी । सुनसरी इटहरीका पत्रकार तथा गजलकार सुविद गुरागाईले लेखेको नलाएको मायाले झन् रुवायो बरी बोलको गजल अहिले युट्युबमा भाइरल भइरहेको छ । नलाएको मायाले रुवाएको र नघोचेको काँडाले दुखाएको भन्दै मायाप्र .....

दशैं नजिकिए सँगै इटहरी बजारमा प्याजको अभाब

इटहरी। हिन्दुहरुको महान् चाड दशैं नजिकिए सँगै ब्यापारीहरुले प्याजको क्रितीम अभाब सृजना गराएका छन् । नेपाली भाँन्सामा अत्याधिक प्रयोगहुने प्याज चाडवाड आए सँगै अभाव सृजना गराएकाहुन् । इटहरीको बजारमा अहि .....

संखुवासभा जिल्ला अस्पताल सिल

संखुवासभा / जिल्ला अस्पताल खाँदबारीमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पताल सिल गरिएको छ । अस्पतालले आकस्मिक र प्रसूति सेवा बाहेकका सबै सेवा बन्द गरेको जनाएको छ । आइतबा .....

यस्तो छ आजको मौसम

बंगालको खाडीको पश्चिम–मध्य भागमा अवस्थित न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्न लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले हाल बंगालको खाडीको पश .....

प्राथमिक स्वास्थ्य केन्द्र चतराको सम्पूर्ण सेवा बन्द

बराहक्षेत्र / बराहक्षेत्र नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र चतराको सम्पूर्ण सेवा बन्द गरिएको छ । तीन महिला कर्मचारीसहित पाँच जनालाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्य केन्द्रको सेवा आइतबारद .....

करेन्ट लागेर एकको ज्यान गयो

झापा । पांचथर फिदिमका २४ बर्षीय शिव तुम्बाहाम्फोको करेन्ट लागेर ज्यान गएको छ । फिदिम घर भएका तुम्बाहाम्फो झापा बिर्तामोड स्थितमा आफ्नो सानीआमाको घरमा केही दिन अगाडी आएका थिए । सानीआमाकै घरमा आएको बेल .....

नेपालकै पहिलो किवीको वाइन काठमाडौंमा

सुनसरी । फलफूलको राजा मानिने किवीको वाइन पहिलो पटक काठमाडौं बजारमा आएको छ । किवीको बजार विस्तारका लागि धनकुटाको राजारानीमा उत्पादित ‘वाइन फ्याक्ट्री’ले आफ्नो पहिलो उत्पादन काठमाण्डौमा विक् .....

भन्सार छलेर ल्याउदै गरेको अवैध कपडा बरामद

विराटनगर / विराटनगरबाट भारत देखि भन्सार छलिगरी ल्याउदै गरेको एक लाख भन्दा बढि मुल्यको अवैध कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । विराटनगर महानगरपालिका–१८ जतुवाबाटबोर्ड आउट पोस्ट रानीको टोलीले ९ .....

सुन्दरहरैचामा थप ११ जनामा कोरोना संक्रमण

मोरङ / मोरङको सुन्दरहरैचा नगरपालिकामा शनिबार थप ११ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयको अनुसार नगरपालिकामा थप ११ जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा सुन्द .....

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved