Showing 941-950 of 1,508 items.
मंसिर १४, २०८०
कार्यक्रममा ढिलो गएर छिटो निस्कन खोज्दा मुख्यमन्त्री कार्की विरुद्ध किसानको नाराबाजी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की विरुद्ध किसानले नाराबाजी गरेका छन्  । ‘दुग्ध तथा दुग्धजन्य पदार्थको बजारीकरणको समस्या तथा समाध ...

मंसिर १४, २०८०
पर्यटन व्यवसायी श्रेष्ठलाई भारतमा सम्मान

विराटनगर । कोशी प्रदेशका पर्यटन व्यवसायी भविश श्रेष्ठलाई भारतमा सम्मान गरिएको छ । भारतको नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय मानवअधिकार अधिवेशन कार्यक्रममा ...

मंसिर १४, २०८०
मोरङ प्रहरीद्वारा साँढे चार महिनामा ३५ लाख जरिवाना असुली

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले एकै दिन १४ जनालाई पक्राउ गरेको छ। फरार प्रतिबादीहरुको खोजी तथा पक्राउ अभियान अन्तर्गत मोरङ जिल्ला अदालतको विभ ...

मंसिर १४, २०८०
धनकुटामा पर्यटन क्षेत्रको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन अभियान सुरु

धनकुटा । धनकुटा नगरका पर्यटकीय क्षेत्रहरूको पहिचान र अवलोकनका लागि पर्यटन व्यवसायीको  टोली धनकुटा पुगेको छ।  पर्यटकीय क्षेत्रहरूको पहिचान, अ ...

मंसिर १३, २०८०
कोशी प्रदेशसभाबाट बजेट पारित

विराटनगर । कोशी प्रदेशसभाबाट अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रदेशसभामा छलफलमा रहेको विनियोजन विधेयक  सर्वसम्मतिले पारित भएको छ । कोशी प् ...

मंसिर १३, २०८०
खर्च कटौतीको प्रस्तावमा मुख्यमन्त्रीको जवाफ ‘यो औपचारिकता मात्र हो’

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री  केदार कार्कीले नेकपा एमालेलाई ठुलो घरको ठुलै चाला भएको कारण नेकपा एमालेको तर्फबाट खर्च कटौती प्रस्ताव आएको ...

मंसिर १३, २०८०
केदार कार्कीले ल्याएको अध्यादेश बजेट प्रतिस्थापन विधेयकमा खर्च कटौतीको प्रस्ताव दर्ता

विराटनगर । केदार कार्की नेतृत्वको सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रस्तुत विनियोजन विधेयक माथि खर्च कटौतीको प्रस्ताव प्रदेशसभा सचिव ...

मंसिर १२, २०८०
विराटनगरका किसानलाई घाँसको बिऊ वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले पशुपालक कृषकहरुलाई उन्नत जातको घाँसको बिऊ वितरण गरेको छ । महानगरको पशुपंक्षी विकास शाखाले आयोजना गरेको कार्यक्रममा ...

मंसिर १२, २०८०
सङ्घ प्रदेश र स्थानीय तहको बिचमा सहकार्य कमजोर

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सङ्घीय सरकारसँग सहकार्य मात्रै नभई सङ्घर्ष पनि गर्ने बताउनुभएको छ । मङ्गलवार विराटनगरमा आयोजित स् ...

मंसिर १२, २०८०
उर्लाबारी आगलागी घटनाका गम्भिर घाईते थप एक जनाको मृत्यु

सुनसरी । मोरङको उर्लाबारी नगरपालिका ७ मा भएको आगलागीमा परेर थप एक जनाको मृत्यु भएको छ । सो घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । सोमबार उपचारको क्र ...

  • श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.
  • सूचना विभाग दर्ता नं. : १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. : ५६४/०७५/०७६
  • सञ्चारपाटी डटकम
  • इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल
  • फोन नं. : ०२५५८४६९०
  • इमेल : [email protected]
  • विज्ञापनका लागि सम्पर्क
  • +977 9852078511

हाम्रो टीम

  • अध्यक्ष सुमन पुरी
  • प्रबन्ध निर्देशक सुमन सुस्केरा
  • अतिथि सम्पादक अर्जुन सुवेदी
  • सम्पादक विवेक भट्टराई
  • सम्वाददाता नवीन दाहाल
  • फोटो गुरु ढकाल / बुलेट खतिवडा
  • सल्लाहकार डा चन्द्र उपाध्याय
  • कानुनी सल्लाहकार अनिल खड्का