सेरोफेरो

Showing 51-60 of 3,480 items.
मर्निङवाक हिडेका इटहरीका गोपाल हराए, खोजिदिन परिवारको आग्रह

इटहरी / मर्निङवाक हिडेका इटहरी २० तरहराका गोपाल भुजेल हराएका छन । हिजो बिहान देखि भुजेल हराएको परिवारले जनाएको छ । घरबाट मनिङवाक हिडेका उनी कहाँ गए भन्ने पत्ता नलागेको गोपालका छोरी बिना भुजेलले .....

आज दशैँको तेस्रो दिन : चन्द्रघण्टा भगवतीको पूजा आराधना गरी धुमधामले मनाइँदै

घटस्थापना गरेसँगै शुरुभएको दशैंको आज तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधाना गरि मनाइँदै छ । शनिबार घरघरमा घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पह .....

भन्सार छली गरी ल्याएको सामान बरामद

सुनसरी / मोरङ,सुनसरी बाट अबैध रुपमा भन्सार छली गरी लुकाई छीपाई ल्याएको करिव ६ लाख मुल्य बराबरको लत्ता कपडा तथा खाधान्य सामान हरु बरामद गरिएको छ । भारतबाट अबैध रुपमा लुकाई छीपाई रानीको सिमा एरियाबाट ल .....

करेन्ट लागेर दुहबीका शिवको मृत्यु

इटहरी । सुनसरी दुहबी -२ स्थितमा बस्ने ४५ बर्षीय शिव नारायण चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । आज विहान ११ बजे खनार स्थितमा घरको ईटा जोड्ने क्रममा नजिकै रहेको बिजुली तार सट भई करेन्ट लाग्दा चौधरी वे .....

आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज उल्लेखनीय मौसमी प्रणाली छैन। महाशाखाले हाल प्रदेश १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली भइ .....

विद्युत प्राधिकरण विराटनगरका ३० जना कर्मचारीमा कोरोना संक्रमण

विराटनगर / कर्मचारीमा कोरोना संक्रमण भएपछि विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र अनिश्चित कालका लागि बन्द भएको छ। आज सार्वजनिक सूचना जारी गरेर कार्यालयबाट प्रवाह हुँदै आएको सेवासहित प्राधिकरण बन्द .....

पाँचथरका दुई गाउँपालिकामा कोरोना अस्पताल सञ्चालनमा

पाँचथर / पाँचथरका फालेलुङ र हिलिहाङ गाउँपालिकामा कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको छ । हिलिहाङ गाउँपालिकामा र फालेलुङ गाउँपालिकामा अस्पताल सञ्चालन गरिएका हुन् । हिलिहाङले एक जना एमबीबीएस डाक्ट .....

दुहबीमा करेन्ट लागेर सन्तोषको ज्यान गयो

इटहरी / दुहबीमा करेन्ट लागेर सन्तोषको ज्यान गएको छ । सुनसरी दुहबी ३ घर भएका सन्तोष हलुवाईको करेन्ट लागेर ज्यान गएको हो । दुहबी ५ स्थित रहेको आफनै पसल आशा शु सेन्टरमा ईन्भटर सफा गर्ने क्रममा करेन्ट ला .....

प्रदेश १ मा आज कोरोना संक्रमणबाट ८ जनाको मृत्यु

इटहरी / पछिल्लो २४ घण्टामा प्रदेश १ का विभिन्न अस्पतालमा उपचाररत ८ जना कोरोना भाइरस संक्रमितको ज्यान गएको छ । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ५ जना, विराटनगरको कोशी अस .....

नहरमा डुबेर एकको ज्यान गयो

मोरङ / मोरङको रंगेलीमा नहरको पानीमा डुबेर एक जनाको ज्यान गएको छ । रंगेली–२ दौलतपुर बस्ने ६० बर्षीय सर्वेसलाल राजवंशी मृत अवस्थामा फेला परेका हुन् । मंगलवार दौलतपुर हटिया जान्छु भनि घरबाट हिडेका .....

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved