सुनसरी । सिटी बचत तथा रिण सहकारी संस्थाले आफ्नो २३ औँ वार्षिक उत्सवको अवसरमा  रक्तदान तथा निःशुल्क दन्त परीक्षण कार्यक्रम गरेको छ ।

7aca5878-ff1d-4376-9fc2-8076c6b960a2

बुधवार बिहान आयोजित रक्तदान कार्यक्रममा ४२ पिन्ट रगत संकलन भएको छ । यस्तै ७० जनाले निःशुल्क दन्त परीक्षण गराएका छन् ।

WhatsApp Image 2024-05-14 at 22.49.38

इटहरी उपमहानगर कार्यालय अगाडी भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाले प्राविधिक सहयोग गरेको थियो ।

WhatsApp Image 2024-05-14 at 22.49.38 (1)

यस्तै दन्त परीक्षणमा मनकामना डेन्टलले प्राविधिक सहयोग गरेको थियो ।